मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

मर्चवारकाे मुर्दहियाबाट लागू औषध सहित तीनजना पक्राउ

Ujyalosandeshonline 12433+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारबाट लागू औषध सहित तीनजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मझगावाँ र प्रहरी चौकी मर्यादपुरको संयुक्त रुपले गएको पेट्रोलिङ गस्ती टोलीले चेकजाँचको क्रममा कोटहीमाई ३ मुर्दहियामा  पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरे बताए । 

भारतबाट नेपाल तर्फ आउदै गरेको लु ७९ प ५१०३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार कोटहीमाई–७ का २३ वर्षीय अजय अग्रहरी, पर्वत जिल्लाको कुस्मा–४ का २४ वर्षीय कोमिलन परियार नेपाली, म्याग्दी जिल्ला रघुगंगा–८ बस्ने २१ वर्षीय सुस्मिता श्रेष्ठसंग लागु औषध नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजापाम ६८ एम्पुल  र नाईट्रोभेट–४३ ट्याबलेट बरामद भएको प्ररही निरीक्षक घिमिरेले जानकारी दिएका छन् । बरामद लागु औषध सहित पक्राउ परेका तीनैजनालाई कारवाही प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार