मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ माघ २०८०, आइतबार

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ । 

संसद्को हिउँदे अधिवेशन सोमरबारदेखि नै सुरु हुँदैछ । माओवादी केन्द्रले हिउँदे अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाएको हो । 

बैठक सोमबार बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने सांसद हितबहादुर तामाङले जानकारी दिए । ‘हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ । धेरै कानूनहरू बनाउनुपर्नेछ, त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार