काठमाडौं । नेपालआयलनिगमले पाँच रुपैयाँले पेट्रोलियमपदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपालआयलनिगमले विज्ञप्तिमार्फत पेट्रोलमाप्रतिलिटर २ तथाडिजल र मट्टितेलमाप्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । हवाइइन्धन र एलपीग्यासको मूल्यभने यथावत् नै छ। नयाँमूल्यआइतबार मध्यरातदेखि लागू हुने छ।
पेट्रोलियमपदार्थको मूल्यबढ्यो
१७ असार २०८१, आइतबार