सीमा क्षेत्रमा संयुक्त गस्ती

Ujyalosandeshonline 11469+ समाचार ( )
तस्बिरः नवीन गड्तौला/रासस
२० फाल्गुन २०८२, बुधवार

सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही सीमा नाका क्षेत्रमा संयुक्त गस्ती गर्दै सशस्त्र प्रहरी र भारतीय एसएसबी बल । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मका लागि जिल्लास्थित सीमा नाकाहरु बन्द गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार