मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

Ujyalosandeshonline 12431+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशीक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ । 

गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको भएपनि यो संख्यामा वृद्धि निरन्तर वृद्धि भइरहेको बताएका छन् ।  

अर्यालले भने, ‘सहरमा मात्र नभइ गाउँमा पनि लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । यसबाट पीडितहरुको संख्या समेत वृद्धि भइरहेको छ । यस्तो खालको विकृति विसंगतीलाई निर्मुल पार्नका लागि सरकार, नेपाल प्रहरी र सबै लागि रहेका छौं ।  अब वर्षदिन भरिमा ७५३ वटै स्थानीय तहहरुमा नेटवर्क विस्तार गर्नुपर्नेछ । लागु औषधलाई नेपाली समाजबाट निस्तेज  पार्न आवश्यक छ । बढ्दो विश्वव्यपीकरण र पर्यापर्यटनको विकाससँगै सहरीकरण र खुला सीमानाका, वैदेशीक रोजगारीको सहजतालगायतका कारणले लागु औषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।’

लागूऔषध प्रयोग गर्नेहरुमा विषेशगरी किशोराअवस्थाका केटाकेटीहरुको संलग्नता पाइएको अर्यालले बताए । लागूऔषध दुव्र्यसन गर्ने नविनतम प्रविधिको प्रयोग समेत बढेको अर्यालको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार