मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

मानव सेवा फाउण्डेशनले यहि बैशाख ११ गते साइकल र्याली गर्ने

Ujyalosandeshonline 11026+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानव सेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे साइकल र्याली गर्ने भएको छ। 

बिरौटाकोटी होम स्थलबाट शुरु भएको साईकल र्यालीड्याम साईड—लेकसाइड हुँदै हल्लन चोक—जिरो किलो मिटर—माले पाटन—बाग्लुङ्ग बसपार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेश्रा पट्टी हुँदै महेन्दपुल—चिप्लेढुङ्गा हुदैन्यूरोड—सभा गृहचोक हुँदै पृथ्वी चोक—नाग ढुङ्गा—पुरानो एयर पोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन हुने मानव सेवाफाउण्डेशन ले जनाएको छ।

स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धन को बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकलर्याली फलदायी हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्तिमहाराजले बताउनु भएको छ।

उहाँले सम्पूर्ण  पोखरेलीबासीहरुलाई उक्त साइकलर्यालीमा सहाभागीताको लागी हार्दिक निमन्त्रणा गर्दै अनुरोध समेत गर्नु भएको छ। मानसेवा फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार