मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न सकेन् : पूर्वमुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12431+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हुन् । 

उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’ सो अवसरमा कार्कीले विपन्न र सुकुम्बासी समुदायलाई सरकारको ध्यान पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले नेतृत्व सम्हालेको समयदेखि नै जनतामुखी अभियानलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’

कार्कीको नेतृत्वमा यसअघि विराटनगरमा समेत सुकुम्बासीहरुको पुनःस्थापनाका लागि नमूना बस्ती निर्माण गरिएको छ । विराटनगर–१२ मा बनेको नमूना बस्ती उनको अग्रसरतामा सम्पन्न भएको उल्लेख गर्दै उनले सुन्दरहरैंचामा गरिएको यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए । स्थानीय बासिन्दाले पूर्वमुख्यमन्त्री कार्कीको यस कदमलाई स्वागत गर्दै विपन्न परिवारलाई राहत पु¥याउने खालका यस्ता पहल निरन्तर गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार