गुहेश्वरीमा छठको तयारी शुरू

Ujyalosandeshonline 11020+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । विशेषगरी तराईका जिल्लाहरुमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार