मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्वपूर्ण हो : अध्यक्ष दाहाल

Ujyalosandeshonline 12431+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दिगो विकासका २०३० सम्मका लक्ष्यहरु महत्वपूर्ण रहेको बताएका छन् । बुधबार विकास आर्थिक मामिला समितिको बैठकमा बोल्दै उनले दिगो विकासका लक्ष्यहरु महत्वपूर्ण भए पनि लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्वपूर्ण भएको बताएका हुन् ।

उनले भने, ‘दिगो  विकासको  निम्ती समबन्धित निकायलाई ल्याउनका लागि हामी बढि नै तल्लिन छौँ । हामीले  समग्र  विषयलाई हेर्दा दिगो विकासको २०३० सम्मका हाम्रा लक्ष्यहरु कुराहरु जुन महत्वपूर्ण नै छन् । लक्ष्य राख्नु एउटा कुरा हो, हामी यो पूरा गर्छौं भन्ने प्रतिवद्धता जाहेर गर्ने अर्को कुरा हो, तर त्यो अनुरुप त्यो लक्ष्य प्राप्ती गर्ने संवद्ध सबै निकायहरुको तदारुकता र त्यो भित्रको एकतो कति भन्ने प्रश्न मुख्य कुरा हो ।’साथै उनले लक्ष्य प्राप्ती गर्दा बनाइने योजनाहरु राम्रोसँग हेर्नुपर्ने बताए । उनले  एउटै योजना दुईतीन मन्त्रालयबाट  परिरहेको अवस्था भएकाले हेरफेर गर्नुपर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार