मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

कमशल सामाग्रीप्रयोग गरेको भन्दै स्थानीयद्वारा बिरोध

हृदयराम गुप्ता 8+ समाचार ( )
१४ माघ २०८१, सोमबार

मर्चवार । श्री मार्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको भवनमा कमशल सामाग्री प्रयोग गरिएको भन्दै स्थानीयहरुले बिरोध गर्र्दै निर्माण कार्य ठप्प गराएका छन् । कोटहीमाई ३ स्थित उक्तविद्यालयमालुम्बिनीप्रदेश सरकारको बजेटमा निर्माण भइरहेको ४ कोठे विज्ञान भवन  स्थानीयहरुले बिरोध गरी कार्य बन्द गराएकाहुन् ।

स्थानीय समाजसेवी गुरुवचन यादवले निर्माणमा प्रयोग गरिएको बालुवा र इट्टा कमशल हुनुको साथै सिमेन्टको मात्रा समेत कम रहेको बताए । उनले भने ‘‘सरोकारवालाको अनुमगननहुँदानिर्माण कम्पनीले कमशल सामाग्रीप्रयोग गरेको छ । स्थानीय,अभिभावक सहितहाम्रो नजरमा परेपछि निर्माण स्थलमा जादा कमशल सामाग्री प्रयोग गरेको पाइयो । कमशल सामाग्री प्रयोग गरि निर्माण गरिएको दिवाल समेत भत्काएका छौँ ।’’ ‘उक्तभवनमाविद्यार्थीहरु अध्ययन गर्ने हो कमशल सामाग्रीप्रयोग गरि बनाएको संरचनामा अध्ययनगर्दा विद्यार्थी तथाशिक्षकहरु जोखिममा हुन्छन । जब सम्म गुणस्तरीय सामाग्रीको प्रयोग हुदैन तब सम्म निर्माण कार्य हुनदिदैनौँ ।’’ समाजसेवीयादवले भने ।

निर्माण स्थलमाआयोजनाबारे कुनै सुचना पाटी समेत रहेको छैन ।निर्माण कम्पनीले गरेको गल्तीलाई सच्याएरनिर्माण कार्य, निर्माण कम्पनी, निर्माण लागत र लागनीनिकाय सहितको जानकारी बोर्ड राख्न समाजसेवीयादवले अनुरोध गरेका छन् ।

सामाजिकविकास डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर हरि बिष्टले कमसल सामाग्रीप्रयोग भएको जानकारी पछि कार्य बन्द गरी अनुसन्धनको प्रकृया आगाडी बढाइएको बताए । उनले भने ‘कमसल सामाग्रीबारे प्राविधिक टोली संग ल्याबजाँचको लागिकाम सुरु भएको छ । ल्याब र नाँपजाँचको रिपोर्ट नआउन्जेल कामबन्द राख्ने निर्देशनदिएका छौँ ।’

भवननिर्माणको लागि ठेक्कालिएको रोयल एसके निर्माण सेवा गैडहवा ७का संचालकफागू कुर्मीले स्टीमेट अनुसारकै सामाग्रीप्रयोग गरको दाबी गरेका छन् । उनले भने ‘६÷१ को मसालाबनाउने स्टीमेट भएको छ सोहीअनुसार काम गरेका छौँ । अधिकशीतलहरले गर्दा १ दिन अगाडी जडान भएको दिवालनसुकेर मात्रै ढलेको हो । बालुवाअलिकतिमासिनो हुनगएको छ त्यो म सुधार्नेछु बाकीकुनै कार्यमाकमशल छैन । ’भवन निर्माण स्थलमा सुचनाबोर्ड तत्काल राख्ने निर्माण कम्पनीका संचालक कुर्मीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार