मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

पश्चिम नवलपरासीबाट लागूऔषधसहित २ जना पक्राउ

Ujyalosandeshonline 12430+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

परासी । पश्चिम नवलपरासी प्रहरीले लागूऔषध नाइट्राभेट सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामग्राम नगरपालिका वडा नं. १ सौवाटिकर बस्ने २२ वर्षीय दिनानाथ राजभर र रामग्राम नगरपालिका वडा नं. १२ पचगवा बस्ने २० वर्षीय मनिष ठाकुर छन् ।

प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुराबाट शंका लागेपछि चेकजाँच गर्दा नाईट्राभेट १५० (एक सय पचास) ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ । आरोपित दुवैजनालाई लागूऔषध मुद्दामा कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार