मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आफ्नो लागि नभैइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : शशाङ्क कोइराला

Ujyalosandeshonline 12441+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन् । बुुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले विपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘जिवन हामीले  एक चोटी  पाउने  हो । तपाईंले  कसरी प्रयोग  गर्नुहुन्छ ? तपाईंको  परिचय तयसबाट  हुन्छ । मरीसकेपछि मान्छेले सम्झिन्छन् ।  आज विपी कोइरालालाई किन सम्झिन्छौं ? उहाँ करोडपति त हुनुहुन्थ्यो । विपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो  जिवन प्रयोग गर्नुभयो । तपाईं आफूबाट  निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । 

आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो  राजनीति चल्दैन । हाम्रो  समाज कस्तो  छ ? हजारौं वर्षदेखी चलिरहेको समाजको निरन्तरता हामीले दिने हो । विपी कोइरालाको  जुन विचार छ त्यो  विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’ साथै उनले आफ्नो लागि नभैइ अर्काको लागि राजनीति गर्नु नै  सबैभन्दा राम्रो  पक्ष भएको बताए । उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार