रोल्पाली सुन्तला दाङमा

Ujyalosandeshonline 11020+ समाचार ( )
तस्बिर: कुलदीप न्यौपाने/ रासस
२४ मंगशिर २०८२, बुधवार

रोल्पा परिवर्तन गाउँपालिका–४ स्थित राङ्सीबाट रोल्पा पाछाबाङका व्यापारी कर्णबहादुर रोकाले ट्रकमार्फत दाङको घोराही बजार ल्याउनुभएको सुन्तला बिक्रीका लागि 'ग्रेडिङ' गर्दै । रोकाका अनुसार घोराहीमा साना सुन्तला प्रतिकेजी रु ४५ र ठुला प्रतिकेजी रु १०० मा थोकमा बिक्री हुँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार