मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

Ujyalosandeshonline 11467+ समाचार ( )
१५ पौष २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताएका छन् । 

एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडियो प्रस्तुती तथा निर्देशनात्मक कार्यक्रममा बोल्दै उनले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको  जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने,‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ । समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्व छ । समाजमा बढी प्रश्न गर्ने गरिन्छ । तर जवाफ दिने कोही हुँदैन । तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन । जवाफ पनि दिनु पर्दछ ।  आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ ।’

साथै उनले एउटा उदेश्य र लक्ष्यका साथ जवाफ दिनका लागि तयार रहन समेत आग्रह गरे । उनले खेलकुदको लामो यात्राको समिक्षा गर्दा आ–आफ्नो कोणबाट प्रश्न र जवाफ दिन सजिलो हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार