मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रहरी नायब महानिरीक्षकद्वारा इलाका प्रहरी कार्यालय बेलाटारीको भवन उद्घाटन

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ माघ २०८०, बुधवार

परासी । पश्चिम नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको नवनिर्मित भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले उद्घाटन गरेका छन् । 

सरकारको नियमित बजेटबाट नवनिर्मित भवनको बुधबार बेलाटारी पुगेर कडायतले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दैै प्रहरी नायब महानिरीक्षक कडायतले प्रहरी र समुदायले समाजबाट अपराधिक नियन्त्रण गर्न एक अर्काका सहयोगी बन्नु पर्ने बताए । समाजमा रहेका लागु औषध कारोबारी, अपराधिक गतिबिधि गर्ने समूह वा व्यक्तिलाई नियन्त्रण गर्न जरुरी रहेको र त्यसको लागि प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्ने उनले सुझाए । 

प्रहरीद्वारा पुर्याइने सेवा सुविधामा कुनै प्रकारको बहाना बाजि गर्न नहुने धारणा राख्दै सुरक्षाकर्मीले आफ्नो आचरण, व्यवहार सुधार गर्दै सत्य सेवा सुरक्षणमको आदर्शलाई नागरिक केन्द्रित गर्नुपर्ने वर्तमान समयको माग रहेको डि.आइ.जि. कडायतले मातहतका निकायलाई निर्देशन पनि दिए ।

नव निर्मित ईलाका प्रहरी कार्यालय भवनमा १४ कोठा,१ भान्साघर र १ स्नान घर रहेको छ भने कुल ३ करोडको लागतमा भवन निर्माण भएको डि.एस.पि. इन्जिनियर रोसन सारुले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार