मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रिब्दीकोट गाउँपालिका अध्यक्षद्वारा सेवा सुविधाको रकम कोषमा जम्मा

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ असार २०८२, शनिबार

पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफूले आर्थिक वर्ष २०८१/८२ मा राज्यकोषबाट प्राप्त गरेको सेवा सुविधा बापतको रकम गाउँपालिकाको आन्तरिक संचित कोषमा जम्मा गर्नुभएको छ। अध्यक्ष कार्कीले उक्त रकम बराबरको चेक एक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल र लेखापाल तेजेन्द्र लम्साल क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो।

गाउँपालिकाको विकास र समृद्धिको लागि आफ्नो व्यक्तिगत सुविधाको रकम समेत योगदान गर्ने अध्यक्ष कार्कीको यो कदमलाई स्थानीय स्तरमा प्रशंसा गरिएको छ। यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरुको पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको स्थानीय बासिन्दाहरुले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार