मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सामाजिक विकास कार्यालय मुगुले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम

Ujyalosandeshonline 12437+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

मुगु । सामाजिक विकास कार्यालय मुगुले आ.व २०८१/०८२ को वार्षिक कार्यक्रम सावजनिक गरेको छ । जिल्लामा रहेका सरोकारवाला निकायहरुका बीच सार्वजनिक कार्यक्रम गरी बार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

सामाजिक विकास कार्यालय मुगुले वार्षिक कार्यक्रमका रुपमा शिक्षा क्षेत्रको अनुगमन, विद्यालय भवन, पर्खाल निर्माण गर्ने, रंगशाला, अनुगमन, सीपमूलक, धार्मिक, सांस्कृतिक, महिला, बालबालिका, खेलकुदलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको आएको छ । 

आवको पँुजी गत वर्ष पाँच करोड ७५ लाख र चालुतर्फ एक करोड ९६ लाख गरी सात करोड ५० लाख भन्दा बढी रकम विनियोजित भई आएको छ । 

कार्यक्रममा सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोप बहादुर बुढाले सकारात्मक र रचनात्मक सुझावहरुलाई कार्यान्वयनमा लिइ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यालय प्रमुख बुढाका अनुसार विषेशगरी जिल्लामा आवश्यकता अनुसार माग भएका कार्यक्रमहरु नभइ प्रदेश कार्यालयबाट राजनीतिक र अन्य बिभिन्न निकायहरुबाट प्राथमिकता पाएका कार्यक्रम आएको हुँदा कार्यान्वयनमा समस्या आउने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार