मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

रुपन्देहीमा सवा दुई लाख बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 12438+ समाचार ( )
२६ श्रावण २०८३, मङ्गलबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपास क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर ल्याइँदै गरेको करिब रु दुई लाख १९ हजार बराबरको सामान बरामद गरेको छ। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक केशब केसीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामानहरू बरामद गरेको हो। बरामद गरिएका सम्पूर्ण लत्ताकपडा, कस्मेटिक तथा किराना सामान आवश्यक कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार