मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सशस्त्र प्रहरीका ९० एसपीको सरुवा, रुपन्देहीमा मेखराज जोशी

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ माघ २०८१, शनिबार

भैरहवा ।सशस्त्र प्रहरी बल नेपालका ९० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ। सशस्त्र प्रहरी नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकको निर्णयअनुसार एसपीहरुको सरुवा भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षको सचिवालयमा कार्यरत एसपी मेखराज जोशीलाई सशस्त्र प्रहर बल नं.२७ गण हे.क्वा. रुपन्देहीमा सरुवा गरिएको छ भने यहाँ कार्यरत आनन्द थापा (मगर) लाई महानिरीक्षको सचिवालयमा राखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार