मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देही प्रशासनले भन्यो- हतियार नविकरण गर्नुस नभए कारवाही हुन्छ

Ujyalosandeshonline 11005+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको छ।

साथै कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हतियार नवीकरण नगरेकोले ३५ दिनभित्र नवीकरण गर्न समेत कार्यालयले आग्रह गरेको छ।

‘इजाजत लिएर हातहतियार राखेको तर कतिपयले म्यादभित्र नवीकरण नगरेको कार्यालयको अभिलेखबाट देखिएपछि नवीकरण गर्न र हतियार बुझाउनका लागि सूचना जारी गरेका छौँ’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘अटेर गरेमा कारबाही गर्छौं।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार