मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

छत्रदेव गाउँपालिकाकाले "आफैबाट सुरु गरौं परिवर्तन यात्रा" अभियान ल्याउने

अनिल नेपाली 141+ समाचार ( )
६ असार २०८२, शुक्रबार

अर्घाखाँची  । छत्रदेव गाउँपालिकाकाले आगामी आर्थिक वर्षदेखि आफैंबाट सुरु गरौं परिवर्तन यात्रा अभियान लागु गर्ने भएको छ । गाउँ सभाको २० औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकस्मिक विपद् व्यवस्थापनका लागि भन्दै यो अभियान सुरु गर्न लागिएको बताउनुभयो ।

आकस्मिक विपद् व्यवस्थापनमा उपयोग गर्नका लागि प्रत्येक जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबाट दिनहुँ ५ रुपैयाँ कोषमा संकलन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । भैपरि आउने विपद् व्यवस्थापन लागि भन्दै गाउँपालिकाले यो अभियान सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाले आगामी आ.व.मा आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, सार्वजनिक सेवा प्रवाहलाई जोड दिने बताएको छ ।छत्रदेव गाउँपालिकाले आ.व.२०८१/०८२ को बजेट असार १० गते ल्याउँदै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार