मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

रोहिणी -२ मा प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11009+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिका-२,मा प्रहरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा शान्ति सुरक्षामा प्रहरी र नागरिकबीच सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख, प्रहरी निरीक्षक श्याम प्रकाश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, बुद्धिजीवी लगायत करिब ४५ जनाको सहभागिता थियो। सहभागीहरूले राखेका गुनासो तथा जिज्ञासामाथि प्रहरी निरीक्षक यादवले जवाफ दिनुभएको थियो।कार्यक्रमको मुख्य उद्देश्य प्रहरी र समुदायबीचको विश्वास अभिवृद्धि गरी शान्ति सुरक्षा सुदृढ पार्नु रहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार