मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कञ्चन लाइभ कन्सर्टमा गायक अर्जुन सापकोटाको बेजोड प्रस्तुति, मध्यरातसम्म झुमे दर्शक

Ujyalosandeshonline 11009+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

कञ्चन । रुपन्देहीको कञ्चन–४ स्थित कृष्टल क्राउन रिसोर्टमा आयोजित ‘कञ्चन लाइभ कन्सर्ट’ मा चर्चित गायक अर्जुन सापकोटाले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन्। एस के स्टाइल क्रिएसनको आयोजनामा भएको उक्त कन्सर्टमा सापकोटाले ‘झलिको तिम्रो याद’, ‘चोली फाट्यो’, ‘जोवान ढल्क्यो’ लगायतका दर्जन बढी हिट गीत गाउँदा उपस्थित २ हजारभन्दा बढी दर्शक मध्यरात १२ बजेसम्म झुमेका थिए ।

कन्सर्टमा गायक सापकोटासँगै नारायण विपी परियार, बसन्ता खनाल, राजेश भण्डारी लगायतका कलाकारले पनि सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको दोस्रो दिन (आज) चर्चित गायिका ज्योति मगर, बसन्ता खनाल, रितु शाही, र्‍यापर मिस्टर पाण्डे लगायतको विशेष प्रस्तुति रहने इभेन्ट डाइरेक्टर साहिल के.सी.ले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार