मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष यादव भैरहवामा

Ujyalosandeshonline 11086+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् । लुम्बिनी प्रदेश जसपा नेपालको मधेस प्रदेशपश्चात दोस्रो राम्रो जनाधार भएको प्रदेश मानिन्छ । कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार