मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

गृहलाई झण्डै दुइ खर्ब बजेट

Ujyalosandeshonline 11474+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले गृहमन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र सुरक्षा एकता र नेपालको हित प्रवद्र्धन गर्दै भार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित सन्तुलित अन्तरराष्ट्रिय सम्बन्ध कायम गरिने बताए । 

बजेट वक्तव्य दिँदै अर्थमन्त्री पुनले अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सशक्त बनाइने बताए । नेपालको सुरक्षा नीतिलाई अझै सशक्त ढंगले अगाडी बढाइने अर्थमन्त्री पुनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार