मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

महिला टी–२० विश्वकप छनोट : १८ खेलाडीको बन्द प्रशिक्षण भैरहवामा

Ujyalosandeshonline 12444+ समाचार ( )
२८ अशोज २०८१, सोमबार

भैरहवा । यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण असोज ३० गतेदेखि भैरहवामा हुने भएको छ । 

प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन् । तेस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार आगामी नोभेम्बरमा सुरु हुने यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट गरिएको हो ।

टोलीमा मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनी पाखीन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुवर, रन्जु श्रेष्ठ छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार