मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

त्रिदेवी बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको अध्यक्षमा शम्भु प्रसाद यादव

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

भैरहवा । त्रिदेवी बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको अध्यक्षमा शम्भु प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन ।  शनिबार धकधईमा सम्पन्न संस्थाको १२ औ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा फिरोज अहमद खाँन, सचिव विरेन्द्र कुमार गौंड, कोषाध्यक्ष उसमान अली निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा रामचन्द्र ठाकुर,  बालसुग्रिम वर्मा,  माया ठाकुर,  स्यानु अग्रहरी,  इमलादेवी क्षेत्री निर्विरोध चयन भएका छन । 

सभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक एवं लेखा परीक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका नारायण प्रसाद सिग्देलले गरेका थिए भने प्रमुख अतिथी रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव ,विशिष्ट अतिथी रोहिणी वडा नम्बर ३ का वडाअध्यक्ष वीरबहादुर क्षेत्री रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार