मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेका छ । आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ घर भई हाल बालाजु बस्ने २१ वर्षीय सचिन परियार, नुवाकोट जिल्ला गुप्तेश्वर गाउँपालिका घर भइ हाल बालाजु बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङजा घर भएका हाल बालाजु बस्ने २१ वर्षीया बसुन्धरा कार्की ,सँगै घर भएकी ५६ वर्षीया नुनमाया कार्की ,नुवाकोट घर भइ सोही स्थानमा बस्ने २१ वर्षीय बुद्ध तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई हाल बालाजु बस्ने ३० वर्षीय अमृत तामाङ र एकजना १३ वर्षका नाबालक रहेका छन् । प्रहरी जवान घिमिरेको हत्या के कारण भएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार