मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आम जनता पार्टीबाट वरिष्ठ उपाध्यक्ष साहको राजिनामा

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

रौतहट । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका  राष्ट्रिय  अध्यक्ष मा. प्रभु  साहसँग भएको  लामो सहयात्राको लागि   उहाँलाई विशेष  धन्यवाद  दिन चाहन्छु । उहाँको  पार्टी प्रगति  गरोस्  हार्दिक  शुभकामना  छ । आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु ।’ 

आम जनता पार्टीमा रहँदा आफ्नो विभिन्न स्वार्थ त्याग गरि प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको  समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे ।  तर साह  कुन पार्टीमा प्रवेश गर्ने खुलाएका छैन । उनको राजीनामा संगै जिल्लाको राजनीतिमा निकै चर्चा परिचर्चा हुन थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार