मुदी गाउँ, धौलागिरि र गुर्जा हिमाल

Ujyalosandeshonline 11469+ समाचार ( )
तस्बिर : सन्तोष गौतम / रासस
१६ मंगशिर २०८२, मङ्गलबार

म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित परम्परागत ढुङ्गे घरहरु रहेको मुदी गाउँ र पृष्ठभूिममा धौलागिरि र गुर्जा हिमाल  । मगर समुदायको वाहुल्य बसोबास भएको मुदी धौलागिरि चक्रीय पदमार्गमा समेटिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार