मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘बजार अनुगमन र सजाय स्थानीय तहले नै गर्नुपर्छ’

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ माघ २०८०, सोमबार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजार अनुगमनपछि गरिने सजाय पनि स्थानीय तहले नै तोक्ने व्यवस्था गर्न सुझाव दिएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको खाद्य स्वच्छता विधेयकको संशोधनकर्ताहरुसँग भएको छलफलमा उनले बजार अनुगमन स्थानीय तहले नै गर्ने भएको कारणले सजाय विषयपनि स्थानीय तहले नै तोक्ने व्यवस्था हुन आवश्यक रहेको औंल्याए ।

उनले भने,‘ बजार अनुगमनको विषय स्थानीय तहसँग सम्बन्धित छ । त्यस कारणले सजायको विषय स्थानीयले नै तोकिदिए राम्रै हुन्छ । यो विषय संसदमा पनि राख्दाहुन्छ ।’

उनले, पुँजी सिलिङको आधारमा खाद्य सम्बन्धी कुरा उठिरहेको भन्दै साना उद्योगहरू प्रदेश स्तरमा नै दर्ता हुने गरेको जानकारी दिए । उनले भने, ‘पुँजीको सिलिङको आधारमा खाद्य सम्बन्धी कुरा उठाउनुभएको थियो प्रदेशमा हुनुपर्छ भनेर । त्यो अहिले कानुनत प्रदेशमा नै छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै