मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

Ujyalosandeshonline 12442+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । माया देवी गाउँपालिका -१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरी माथि गोली प्रहार भएको पुष्टी गरेका छन् । उनका अनुसार पालिका अध्यक्ष चौधरीलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको हो ।

गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब  ११ः३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाइ दिएको स्पष्ट पार्दै  यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

Jam ma photo studio dhakdhai ५ वैशाख २०८२, शुक्रबार

dosilai karwahi garnu parxa

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार