मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने

Ujyalosandeshonline 12445+ समाचार ( )
६ वैशाख २०८३, आइतबार

काठमाडौं । सरकारी सेवामा कार्यरत कर्मचारीहरूले अबदेखि महिनामा दुई पटक तलब र भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारीहरूलाई हरेक १५–१५ दिनमा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाउन मातहतका निकायमा परिपत्र जारी गरेको हो।

गत वैशाख ४ गते भएको निर्णयअनुसार अब महिना मरेपछि एकमुष्ट तलब बुझ्ने पुरानो परिपाटीको अन्त्य भएको छ। अर्थ मन्त्रालयले अर्धमासिक रूपमा तलब र भत्ता भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात गर्दै कर्मचारीको जीविकोपार्जन र नगद प्रवाहलाई सहज बनाउन यस्तो कदम चालेको जनाएको छ। यो निर्णयसँगै अब सरकारी ढुकुटीबाट हुने खर्चको भुक्तानी प्रक्रियामा समेत नयाँ मोड आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार