मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देही प्रहरीद्वारा रोहिणीबाट राजस्व छलीका प्रिन्टर र प्रेसका सामग्री बरामद

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ असार २०८२, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले राजस्व छली गरेर ओसारपसार गरिरहेको प्रिन्टर र प्रेससम्बन्धिका सामग्रीहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका ४ छिपागढस्थित लु २ च १९३८ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी प्रिन्टर र प्रेस सम्बन्धिका करिब साढे १२ लाख मूल्य बराबरको सामग्री बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। 

उनका अनुसार नवलपरासीको पालिनन्दन गाउँपालिका-२ का १९ वर्षीय गाडी चालक साहिद कुजडा र घटनामा संग्लनमा आरोपमा भारतको महाराजगंज जिल्ला राजावारी ठुठिबारीका ४० वर्षीय सिताराम रौनियारलाई नियन्त्रणमा लिइएको छ । बरामद सामग्री, गाडी र नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार