मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

हिउँमा फसेका तीन कर्मचारीको उद्धार

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई प्रहरीले उद्धार गरेको छ । नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो । 

उनीहरु मित्र राष्ट्र चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर गाउँ फर्कने क्रममा हिउँमा फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले बताए । 

बिहीबार विहान १० बजे उनीहरु हिउँ फसेको भन्ने खबर प्राप्त भएपछि उद्धारको लागि त्यसतर्फ टोली गएको थियो । दिउँसो १ बजे सकुशल उद्धार गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार