नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल शनिबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत विभिन्न कम्युनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको दाङको लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभामा सहभागी हुँदै ।