मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशकाे दोस्रो अधिवेशन सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

कर्णाली । राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भेरीगंगाको छिन्चुमा संघको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

कर्णाली प्रदेशको नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष भिम परियार ( सल्यान), उपाध्यक्ष यज्ञ बहादुर तिरुवा ( दैलेख) , कर्ण विक (कालिकोट), सचिव मालती विक ( सुर्खेत), ससचिव प्रेम सुनार ( सुर्खेत) र कोषाध्यक्ष : तुलविर बैगार ( सुर्खेत) रहनु भएको छ ।

यस्तै सदस्यहरुमा  जितबहादुर तिरुवा ( सुर्खेत), खेमराज सुनार ( सल्यान), हिमेन्द विक ( दैलेख), विबेन्द नेपाल ( जुम्ला), अंगराज परियार ( हुम्ला), पुर्ण सार्की ( डोल्पा), तेज विक ( जाजरकोट), भानुभक्त विक ( कालिकोट) रहनु भएको छ । रुकुम पश्चिम र मुगु मनोनित बाकी रहेको छ । संघको प्रदेश अधिवेशनको उद्घाटनमा सभापति काव अध्यक्ष भिम परियार, प्रमुख अतिथि कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह रहनु भएको थियो ।

यस्तै अतिथिहरुमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडी, महासचिव लक्ष्मण दर्नाल, उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा, उपाध्यक्ष भिम घिमिरे, सदस्यहरु मालती विक, चिन्ता परियार लगायत विभिन्न प्रदेश, जिल्लाका प्रतिनिधीहरुसंगै भेरीगंगा नगरपालिका र नगरभित्रका राजनैतिक दलहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार