मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गर्भावस्थामै शिशुको अनुहार हेर्न मिल्ने प्रविधि भैरहवामा

Ujyalosandeshonline 12437+ समाचार ( )
७ असार २०८१, बिहीबार

भैरहवा ।  गर्भावस्थामा शिशुको अनुहार हेर्न मिल्ने प्रविधि भैरहवामा आएको छ । सिद्धार्थ नगरपालिका भिम अस्पताल नजिकै सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टरले स्याम सुङ एच एस ७० ए, हाइ एण्ड मसिन ल्याए सँगै काठमाडौं बाहिर पहिलो अत्याधुनिक प्रविधि भएको उपकरण भैरहवा आएको हो । करिव ६० लाख रूपैयाँ रहेको उक्त प्रविधिलेफ्याटी लिभर(इलास्ट्रो ग्राफी)फाईब्रो स्क्यान,बाएप्सीको जाँच समेत गर्ने छ । रङगीन तथा भिडियो एक्सरे, २ डि देखी ४ डि सम्म टिभीयस, ट्रस, कलेजो समेत जाँच गर्न सकिने छ ‌। 

भने मासुको टुक्राको जाँच अन्य सुविधाहरु जस्तै पेट, जोर्नी, भिडियो एक्सरे,स्तन, पत्थरी समेत जाँच गरीने डा त्रीलोचन पन्थीले बताए । विज्ञ द्वारा जाभच गरीने भएकाले कुनै पनि उमेर समूहका बिरामीले सहज रूपमा उपचारको लागि आउन सक्ने डा. पन्थीले बताए । भिम अस्पताल नजिकै रहेको सिटिजन्स बैक भएको भवन संचालनमा आएको सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टर बिहान ६ बजे देखी साझ ९ बजे निरन्तर सेवा दिने संचालकले बताए । सुपथ मूल्य‌मा विरामीहरूलाई सुविधा दिने संचालकको भनाई छ । 

स्वास्थ्य सेवामा लामो अनुभव बटुलेका डा.पन्थीले भारतको एम्स कलेजबाट  रेडियो डायग्नोसीस  एण्ड इन्ट्रोभेन्सन  सम्बन्धमा‌ एम डि समेत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार