मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

रोहिणीका विद्यार्थीलाई निवर्तमान गाउँपालिका अध्यक्ष सनोज यादवले बाँडे स्विटर

Ujyalosandeshonline 12441+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

धकधई । रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले विद्यार्थीहरुलाई चिसोबाट जोगिन लागि न्यानो कपडा स्विटर वितरण गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ औरहवास्थित जन जनजागृति आधारभूत विद्यालयका ६४ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।विद्यार्थीहरुलाई चिसोबाट जोगिन र चिसोको कारण जाडोयाममा विधालयबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफुले विधार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरेको निर्वतमान अध्यक्ष यादवले बताए ।

कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादव , विद्यालय प्रधानध्यपाक बाबुन्न गद्यी ,समाजसेवी इन्द्रजित राजभर, युवा नेता अजय राजपुत चौहान, अवधराम राजभर, शिक्षक बालकिशुन राजभर , विजय शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार