मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पिपरहवा माविको अध्यक्षमा बैजनाथ अग्रहरी

Ujyalosandeshonline 12441+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बैजनाथ अग्रहरी सर्वसम्मत चयन भएका हुन् । अभिभावक भेलाबाट चयन भएको सदस्यहरुमध्ये ज्येष्ठ सदस्य जयंत्री थारुको संयोजकत्वमा बसेको आइतबार बैठकले अग्रहरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा जयंत्री थारु, निर्मला हरिजन, सुनिता केवट, सञ्जय कोहार र राजवन्ती कोहार रहेका छन् । अध्यक्षमा चयन भएका अग्रहरी जनता समाजवादी पार्टी, नेपाल (जसपा) का युवा नेता हुन् । 

विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा सम्बन्धित वडाका जनप्रतिनिधि र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । सोहीअनुसार विद्यालयको पदेन सदस्यमा रोहिणी–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री र सदस्य सचिवमा प्रधानाध्यापक मुबारक अली रहेका छन् ।

त्यस्तै विद्यालयमा सल्लाहकार समिति गठन गरिएको छ । विद्यालयको प्रमुख सल्लाहकारमा केशवराज प्रसाद केवट, नन्दलाल यादव, दिनेश यादव र रुदल पासी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार