राष्ट्रपति पौडेलबाट शपथ लिएर सुशीला कार्कीले रचिन् इतिहास: नेपालको पहिलो महिला प्रधानमन्त्री

Ujyalosandeshonline 12435+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडौं । शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी छिन्। गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन्। नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार