मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एसकेबीसी तेक्वान्दोमा सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

Ujyalosandeshonline 12437+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं । सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी– २०८० घोषित भएका छन् । सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन् ।

एसकेबीसीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई अवार्डसहित पुरस्कृत ग¥यो । वर्ष २०८० मा सुजितले १ अन्तर्राष्ट्रिय र ६ घरेलु प्रतियोगितामा स्वर्ण जितेका थिए । प्राप्तिले ४ घरेलु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

उनीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख रन्जित डगौराले एक कार्यक्रमबीच ट्रफी र खेल पोशाक प्रदान गरी सम्मान गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार