मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुगुम कार्मारोङ गाउँपालिकामा गोरु प्रयोग गरेर खेती

दान बहादुर बुढा 45+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १२ वटा बस्तीका नागरिकहरूले भिरालो र सागुरो जमिनमा खेती गर्ने परम्परागत तरिका अपनाएका छन् । यहाँको भौगोलिक स्थिती अत्यन्तै विकट र कठिन भएकाले कृषकहरूले गोरु प्रयोग गरेर अन्न उब्जाउने कार्यलाई प्राथमिकता दिएका छन्।

मुगुम कार्मारोङ गाउँपालिकामा बस्तीहरू भिरालो, कठिन र समतल नभएको जमिनमा फैलिएका छन्। यस क्षेत्रका कृषकहरूले खेति गर्नका लागि सागुरो र छुचो भिरालो जमिनमा गोरु प्रयोग गरेर जमिन जोत्ने चलनलाई निरन्तरता दिइरहेका छन्। अन्न लगाउने जमीन जोत्नको लागि गोरु अनिवार्य रूपमा प्रयोग गरिन्छ, जसले खेतका बारीलाई राम्रोसँग जोत्न र तयार गर्न मद्दत पुर्याउँछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार