मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुरु

Ujyalosandeshonline 12441+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि सञ्चालन गरेको छ । उक्त सेवा विगत १० दिनदेखि बन्द रहेको थियो । विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्राविधिक समस्याका कारण यही वैशाख २१ गतेदेखि अवरुद्ध रहेको सेवा आजदेखि सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले आजै एक सूचना जारी गरी भन्नुभएको छ, “राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले मर्मत कार्य जारी रहेकामा सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सुचारु भएको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार