मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

दोस्रो अखिल कपको उदघाटन भाद्र २६ गते

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीले दोस्रो अखिल कप २०८१ अन्तर क्याम्पस÷जिल्ला स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताको जानकारी दिइएको हो । 

प्रतियोगिताको उदघाटन भाद्र २६ गते बिहान १०ः०० बजे हुनेछ भने प्रतियोगिताको समापन तथा पुरस्कार वितरण असोज ३ गते हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, दोस्रो पुरस्कार एक लाख र तृतिय हुनेलाई ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । यसको साथै सिल्ड, मेडल तथा प्रमाण–पत्र प्रदान पनि दिने व्यवस्था गरिएको छ । 

प्रतियोगितामा सहभागी हुने क्याम्पस तथा जिल्ला स्तरका खेल टिमले २० हजार दर्ता शुल्क बुझाउनुपर्ने छ । खेल अवधिभर प्रत्यक्ष प्रशारण पर्वत भलिवल यूट्युब च्यानल र बबिन गाहा यूट्युब च्यानलबाट हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार