मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राष्ट्रिय सभाका लागि नेकपा एसबाट घनश्याम र सावित्री

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । नेकपा(एकिृत समाजवादी)ले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंगो लगाएको छ ।आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले आफ्नो भागमा परेका दुई सिटका लागि उम्मेदवारको टुंगो लागाएको हो । 

पार्टीले बाग्मतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । 

त्यस्तै, कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्लaलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।

उम्मेदवारको टुंगो लगाउने जिम्मा सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि आज(सोमबार) मनोनयन दर्ता र माघ ११ गते चुनाव हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार