तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजना तथा सामुदायिक सेवा केन्द्र दमौलीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मङ्गलबार दमौली मोडल एकडेमीका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई लागूऔषध,साइबर अपराध लगायतका विषयमा सचेतनामूलक प्रशिक्षण दिँदै प्रहरी । कार्यक्रममा सोही विद्यालयका ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीसँग प्रहरीको एक दिने कार्यक्रम
तस्बिर : सानेबहादुर नेपाली/रासस
१८ कार्तिक २०८२, मङ्गलबार