मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

मकवानपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । ४५ वर्षीय मानबहादुर शिवभक्तिले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेको स्वीकार गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार, शिवभक्तिले श्रीमतीको हत्यापछि आत्महत्याको प्रयाससमेत गरेका थिए । प्रारम्भिक सोधपुछमा उनले प्यारालाइसिसबाट पीडित श्रीमतीको स्याहारसुसार गर्दा तनावमा आएर हत्या गरेको बयान दिएका छन् । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार