मुख्य समाचार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान | विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु | अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन |

मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली

Ujyalosandeshonline 11038+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् । पूर्वधार विकास कार्यालय मुगुको ६९ लाख १८ हजार ५ सय १५ रुपैंयाँको लागतमा पुल निर्माण भएको हो । पुल ०८० साल फागुन ९ गते सम्झौता भई ०८१ साल बैशाख २५ गतेबाट काम सुरु भई ०८२ फागुन ८ गते सम्पन्न हुनेछ ।

१ सय २० मिटर लामो झोलुङ्खे पुल पुर्वाधार बिकास कार्यालय मुगुको आर्थिक सहयोग र पुन निर्माण तथा अनुसन्धान बिकास केन्द्रको प्राविधिक इन्टिमेटअनुसार निर्माण भभएको पूर्वाधार बिकास कार्यालय मुगुका प्रमुख तथा इन्जिनियर कृष्ण चापागाईले बताए ।

पुल निर्माण भएपछि वन, पाखामा घाँस, दाउरा, चरिचरन गराउनु सहज हुनुका साथै जुम्ला जानका लागि सहज हुनेछ । बिगतका बर्षहरुका खोला तरेर जानुपर्दा जोखिम हुने र समय पनि धेरै लाग्ने गरेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ की केउडा ऐडीले बताइन् । 

त्यस्तै रारा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खेम बहादुर रावलले पुल निर्माणले स्थानीयलाई सहज हुने बताए । रावलको रोहोवरमा निर्माण भएको पुल एक औपचारिक कार्यक्रमगरी उदघाटन गरिएको छ ।  उपभोक्ता समितिका अध्यक्ष धनकृष्ण ऐडीका अनुसार पुल निर्माणले गाउँभरि खुशीयाली छाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार