मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नवलपरासीमा २१ लाख मूल्यका मोबाइल सामग्री बरामद

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

परासी । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको २१ लाख मूल्य बराबरको मोबाइलका साम्रगी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीले बर्दघाट नगरपालिका-८ सूर्यपुरा स्थित घरमा लुकाएर राखेको अवस्थामा विभिन्न ब्राण्डका मोबाइलका टेम्पर ग्लास, कभर, एयर फोन र घडी बरामद भएको जनाएको छ ।

बरामद भएका सामग्रीमा टेम्पर ग्लास १४ हजार ३०० पिस, कभर ४ हजार ६८०, एयर फोन ४९८ र घडी ३७५ पिस रहेको गणका प्रमुख एसपी प्रकाश वाग्लले बताए ।

बरामद सामग्रीको मूल्य २० लाख ८६ हजार रहेको र आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार